अवैध लागूऔषध ब्राउनसुगर सहित कैलालीमा २ जना पक्राउ

कैलाली – धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने २६...

३५१ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना...

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ वर्षीय भण्डारी पक्राउ

तेह्रथुम – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा...

भाइबुहारीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

गोरखा – आरुघाट गाउँपालिका–४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ । भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार...

आफ्नै छोरामाथि एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सोलुखुम्बु – आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ...

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

ललितपुर – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गर्नुभएको छ । उक्त अवसरमा...

सुनको मुल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ – आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै...

काठमाण्डौको कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने

काठमाण्डौ – काठमाण्डौसँग जोडिएका मुख्य चार नाका कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने छ । अस्तिदेखि सुरु भएको खोप कार्यक्रम आउँदो पुस ५ गतेसम्म चल्ने...

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

कैलाली – वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव...

चामल माग्न चार दिनको बाटो

काठमाडौं – चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६,...

आज यी ठाउँमा हुनेछ वर्षा र हिमपात

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका...

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागि हुँदा ३ बालकको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च...