लोक सेवाको परीक्षा दिन पोखरामा करिब १ लाख परीक्षार्थी, होटल भरिभराउ, कोठा पाउन मुस्किल

पोखरा – गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालयले गरेको विज्ञापनको परीक्षा सुरु भएसँगै पोखरामा चहलपहल बढेको छ । विभिन्न प्राविधिक चाैथो तहका लागि गरेको विज्ञापनको परीक्षा सुरु भएको छ ।...

म्याग्दीमा जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

म्याग्दी – म्याग्दीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा सदस्य सहित ४ जना रहेका छन् । बेनीबाट बेगको सिमतर्फ जाँदै...

मङ्सिर १९ गतेदेखि बाघ गणना

चितवन – नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको...

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

काठमाडौं – कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको...

पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अलपत्र

ललितपुर- बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन ।...

नेपाल–भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित

बैतडी – नेपाल–भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो...

रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं – जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले...

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी दोस्रो समूहको अनुशिक्षण सम्पन्न

काठमाडौं – प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग एवम् प्रशासन विभागको अनुगमन तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी...

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव उपरीक्षकहरु...

अवैध लागूऔषध सहित पक्राउ

नवलपरासी(पूर्व) – गैंडाकोट नगरपालिका–१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई...

आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ – कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया...

‘ओमिक्रोन’को जोखिमका कारण अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ – अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय...