आज सूर्य ग्रहण : नेपालमा रात परेपछि लाग्ने

काठमाण्डौ – आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने...

पानी सुक्दा बाघलाई हैरान

काठमाडौं – १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको...

४० दिनपछि सर्वोच्च अदालत लयमा

काठमाडौं – न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो ।...

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

धनुषा – जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका...

रेल विस्तारले गति लिने विश्वास बढ्दै

महोत्तरी – लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार कैलालीकी ३५ वर्षीया महिला पक्राउ

कैलाली – सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भएकी कैलाली धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले...

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज

काठमाडौं– कोभिड निमोनिया भएपछि अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उहाँ शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको...

सेज प्राधिकरण र व्यवसायीबीच विवाद, लोड गरिएका मालवाहक ट्रक सेजको मूल गेटमै रोकिए

काठमाडौँ – उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद सुरु भएको छ । विशेष आर्थिक क्षेत्र ऐन बमोजिम उत्पादनको ६० प्रतिशत बाह्य...

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं – १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं...

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

काठमाडौं – रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु...

रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ

जाजरकोट – बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–३ बस्ने...