नेपाललाई अमेरिकाको १५ लाख डोज खोप

काठमाडौं– अमेरिकाले नेपाल सरकारलाई १५ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप...

नारायणगढ–मुग्लिङ सडक ठप्प, सडक दुईतर्फी नै बन्द, सडक खुलाउन केही समय लाग्ने

काठमाण्डौ – पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका...

आज प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ – मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको बताएका छन् । केही दिनयता देशभर पानी परिरहेको छ । यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले...

१५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान

काठमाडौं  – राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि...

’छाउपडी नबारेर के गर्नू ? देउता रिसाउँछन्’

काठमाडौं – चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको दैलेखको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्,...

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै...

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

काठमाडौं – देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित...

मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार...

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटि बैठक

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि...

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको...

पीडितको उजुरीपछि खुल्यो रहस्य

काठमाडौं – मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो । नेपाल...