Category: राष्ट्रिय
सवारी साधनमा लगाइएको जोर-विजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि शिक्षण संस्था खुल्ने
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली आजबाट हटाइएको छ । कोरोना नियन्त्रणका लागि निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको हो ।...
अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने...
अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ
काठमाडौं – अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ...
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव
काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर...
आजदेखि मौसममा सुधार, दिनमा घाम लाग्ने, बिहीबारबाट अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना
काठमाडौं – आजदेखि मौसममा पूर्ण सुधार हुने र दिनमा घाम लाग्ने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा...
फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्
काठमाडौँ – विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले...
हेलम्बुको चनौटेमा रातो पुलको उद्घाटन, स्थानीयहरु खुसीयालीमा
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाको चनौटेमा रातो पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले एक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गर्नुभयो । पुल जडानको काम नेपाली सेनाले गरेको हो...
बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु, बेहुला बेहुली घाइते
बुटवल – प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा...
फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य
काठमाडौँ – फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने गृहकार्य भएको छ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द रहेका शिक्षण संस्था पुनः सञ्चालनका लागि गृहकार्य सुरु...
सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु
काठमाडौं – सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।...
जन्ती सवार जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, बेहुला बेहुली सहित ७ जना घाईते
काठमाडाैं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्...