भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता

भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३...

बडिमालिका नगरपालिका-७ को अध्यक्षमा पुन: पाध्याय बिजयी

देबराज पाध्याय बाजुरा – बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: वडाअध्यक्ष पदमा ने क पा एमाले पाटी बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी...

दार्चुलाको शैल्यशिखरमा एक जना पुरुष मृत भेटिए

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरूष मृत फेला परेका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी नजिक एक जना अन्दाजी ६५ बर्षका पुरुष मृत फेला परेको स्थानीयले बताएका छन्...

९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ । आफूले हटाएका १४ जना...

प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय...

बिहान ९ बजे सम्म २४५ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ – देशभर २ सय ४५ स्थानीय तहको नजिता सार्वजनिक भएको छ । सबै भन्दा नेपाली काँग्रेसले ११५ स्थानीय तहमा प्रमुख र १०९ मा उपप्रमुख जितेको छ । भने नेकपा...

काठमाडौँमा बालेनले १० हजार मत कटाए, स्थापित पछि पछि

काठमडौँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले यो समाचार तयार पार्दा सम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका...

बैतडीको पाटनमा काँग्रेसका गौरीसिंह रावल निर्वाचित

बैतडी –  बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त...

बैतडीको डिलासैनीमा एमाले र गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष जोशी निर्वाचित

काठमाडौँ – बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत डीलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी ३,१८९...

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी, अध्यक्षमा देवकोटा र उपाध्यक्षमा भुजेल

सुष्मा भट्ट, गोरखा – गोरखाको अजिकोट गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ३ हजार ७ सय ८७ मत प्राप्त गरे भने उनका...

दार्चुला काँग्रेसका सचिव कार्की गाउँपालिकामा पराजित

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की आफ्नै गाउँपालिकामा पराजित भएका छन् । कार्की नेकपा एमालेका नरेन्द्रबहादुर सिंह डडाल सँग पराजित भएका हुन् । डडालले २८८६...