देशका अधिकांश भूभागमा चट्याङसहित वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ...

नेपाललाई थ्री नेसन कपको उपाधि

काठमाडौं – नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।...

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

जनकपुरधाम – सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका-८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम रहेका प्रहरीले जनाएको छ । ना ५...

भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी

काभ्रेपलाञ्चोक – प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा...

डलर दुई हप्तायताकै सस्तो

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको विक्रीदर...

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं – आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका...

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

कैलाली – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...

आज एकै दिन सुन प्रतितोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आइतबारदेखि घटेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज...

आज देशको पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । देशका पहाडी भू-भागमा आंशिक...

नेप्सेमा १७ अङ्कको वृद्धि, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ – लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको...

नेपाल प्रहरीका चार डिआईजीएआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप...