अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट, रजिल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् !

काठमाडौँ – असार २२ गते, शुक्रबार अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले असार १०...

ललिता निवास जग्गा प्रकरणमा खोजिँदै फराकिलो कानुनी दायरा

काठमाडौं – सरकारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कम्तीमा दुइटा मुद्दामा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी गरेको छ। उजुरी आएको अवस्थामा ठगी मुद्दामा पनि अनुसन्धान गर्ने योजना...

पानी परेसँगै डेङ्गीका बिरामी बढे, सबैभन्दा बढी दार्चुलामा, सङ्क्रमणबाट जाेगिन आग्रह

काठमाडौँ  – नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा !

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै...

अभिनेता सारुक ताम्राकार रातोपुलस्थित घरमा मृत भेटिए

काठमाडौं – फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी...

नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं वार्षिक उत्सव सम्पन्न

बिजौरी – नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी  प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।  नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम्...

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

काठमाडौँ – भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ। उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या...

बजारमा नेपाली आँपकै एकछत्र राज

काठमाडौँ – फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म...

एसईईको परीक्षाफल सार्वजनिक (नतिजा सहित)

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी नतिजा सर्वाजनिक भएको जानकारी दिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि...

भयावह रुप लिँदै आर्थिक मन्दीः सरकारसंग छैन् अर्थतन्त्र सुधार्ने योजना !

अनुसा थापा भक्तपुर काठमाडौं उपत्यकामा दुई वर्षअघि एउटा सटर र कोठा पाउनका लागि ६ महिना धुँइधुइत्ती खोज्नुपर्थ्यो । बाहिरी जिल्लाको अवस्था पनि त्यस्तै थियो । खाली सटर र कोठा पाउनका...

मुख्यसचिवभन्दा महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई चिन्छन् जनता !

रुषा थापा भक्तपुर बाटोमा धुँवाको मुस्लो फ्रयालेर निजी प्लेटका तथा भाडाका सवारीसाधनहरु गुडिरहेका छन् । गाडीको प्रदूषणका कारण अहिले मानिसहरु विभिन्न रोगको सिकार बन्दै गएका छन् । उनीहरुले खुल्ला ठाउँमा...

फटाहा मन्त्रीहरुः बोल्ने मात्र काम नगर्ने अनि जनताले कसरी सेवासुविधा पाउने ?

अनुसा थापा भक्तपुर प्रधानमन्त्री होस् या मन्त्री उनीहरुले पद ग्रहण गर्ने बेलामा राष्ट्रपतिसमक्ष शपथ खान्छन् । शपथ खाँदै भन्छन्,‘म जनता र राष्ट्रको हितमा काम गर्छु । राष्ट्रलाई घाटा हुने काम...