ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव भेटिएपछि . . .

  काठमाडौँ – झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार...

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलाली – कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि...

बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका...

प्रयोगकर्ताको गोपनीयता बाहिरिन सक्ने जोखिम, गुगल–फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं – अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन...

घट्यो गाडी भाडा

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।...

११ जना सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा, देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त

काठमाडौं – सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन। संघीय मामिला...

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको रातोपाटीलाई जानकारी...

काठमाडौँमा हैजाको संक्रमण बढेपछि ठेलामा पानीपुरी बेच्न सोमबारबाट पूर्ण प्रतिबन्ध

काठमाडौँ — काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु...

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटायो (सूचीसहित)

काठमाडौँ – यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक...

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै, ५ दिनमा ७० हजार बढी सङ्क्रमित थपिए, नेपालमा पनि जोखिम

काठमाडौं – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।...

कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका बाढी पूर्वानुमान महाशाखाले जनाएको छ...

आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा...