काठमाडौं – डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् । गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका...
करिब तीन वर्षअगाडि आम सर्वसाधारण कुन सहकारी वा कुन बैंकले डिपोजिटको ब्याज बढी दिन्छ भनी खोज्दै हिँडे । उनीहरुले जुन सहकारी तथा बैंकले बढी ब्याज दियो, त्यहँीमा आफ्नो रकम जम्मा...
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ । सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको...
कञ्चनपुर – उपसचिवको दरबन्दी रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डै दुईबर्षदेखि विद्यालय निरीक्षकले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । बिनि टिकेन्द्रराज भट्टले हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्...
काठमाडाैं – नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताउनुभएको छ । अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको...
काठमाडाैं – हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र वागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर...
काठमाडौँ – दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य...
काठमाडौँ – सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी...
काठमाडौँ – नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।...
काठमाडौं – गत १५ दिनको बीचमा ३ पटक बसेको मन्त्रिपरिषद् बैठकहरूले १ हजार ४ सयभन्दा बढी अस्थायी शाखा अधिकृतको दरबन्दी स्वीकृत गरेको छ । संघ सरकारअन्तर्गत सञ्चालित आयोजनाहरूमा कर्मचारी अभाव...
काठमाडौं – नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ...
दार्चुला – दार्चुलामा आइतबार एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । शैल्यशिखर नगरपालिका – ५ तल्लो सेतकला बस्ने ४५ वर्षकी कम्मान सिह साउदकी श्रीमती सुना साउदले विहान ११ बजेतिर शरिरमा...