हाजिरीजवाफ प्रतियोगितामा अर्किड प्यूपल स्कुल द्वितीय

काठमाडाैं – फिजम अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा अर्किड स्कुल द्वितीय भएको छ । फिजमले आयोजना गरेको हाजिरीजजाफ प्रतियोगितामा काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल द्वितीय भएको हो । कोटेश्वर,...

दार्चुलामा आएको बाढीले गर्दा महाकाली नदी थुनियो, जोखिम बढ्यो

दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको...

सरकारका तर्फबाट राहत र उद्दारका लागि आवश्यक पहल शुरू भइसकेको छ : मन्त्री बडु

दार्चुला- दार्चुलामा गएरातीदेखि आएको अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्ला प्रभावित भएको छ । दार्चुलाको महाकाली नगरपालिका स्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदि किनारमा ठूलै...

दार्चुला बाढी : ५ जनाको मृत्यु, १० जना बेपत्ता, ३ दर्जन बढी घरमा क्षती, सेनाको हेलिकप्टरबाट उद्धार गरिदै

दार्चुला – दार्चुलामा गएराती परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने र १० जना बेपत्ता भएको पुष्टि भएको छ । सयौँ मानिस...

अझै केहि दिन पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पानी पर्ने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल...

अपडेट : दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुला – दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति...

महारानी एलिजाबेथको त्यो भ्रमण…

काठमाडौँ – बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको...

दार्चुला सदरमुकाममा आएको भीषण बाढीमा ११ जना बेपत्ता

दार्चुला – गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण करिब डेढ दर्जन घरहरू बगेका छन् भने हालसम्म ११ जना बेपत्ता...

किन गर्छ मानिसले आत्महत्या ?

विष सेवन गर्दागर्दैको अवस्थामा फेला पारेर समयमै अस्पताल पु¥याएकोले बचेको थियो रमेश । छोरालाई बचाउन सकेकोमा उसका बाबुआमा लगायत परिवारका सबै सदस्य खुसी थिए । उनीहरुलाई के थाहा त्यो खुसी...

दार्चुला सदरमुकाममा भीषण बाढी, बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी

काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।...

साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

काठमाडौँ –  १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे । नेपालकाे जितमा सराेज दर्लामी, उनेश...