कैलाली, धनगढी उपमहानगरपालिका-१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपैयाँ...
कैलाली, कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ मिलिग्रामसहित २ जना शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ जाई बस्ने ३० वर्षीय लालबिर चौधरी र डोटी...
कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना शुक्रबार राति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका संचालक पारस भट्ट समेत ८...
सर्लाही, हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५...
वीरगञ्ज – तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ । कतिपय...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका विच शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी...
काठमाडौँ- संघीय सरकारको पहिलो चार महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा पुँजी निर्माण भन्दा पनि सार्वजनिक ऋणको सावा- ब्याज भुक्तानीमा बढी बजेट खर्च भएको पाइएको छ । सुरुवाती चार महिनाको खर्चको अवस्था...
कैलाली- धनगढी बजारमा भिषण आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करिब एक बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “विशेष...
काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट...
काठमाडौं – राष्ट्रिय सूचना आयोगले सम्पूर्ण अदालतहरुमा तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कतिपय अदालतमा कानूनबमोजिम तोकिनुपर्ने सूचना अधिकारी नतोकिएको र स्वतः प्रकाशन...
मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै...