इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो, ग्यासको मुल्य पनि बढायो

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको...

५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका राई

धरान – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले  गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै मयरमा निर्वाचित भएका हुन्। उनी ५ हजारबढी मतान्तरले...

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

सिरहा – सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय...

शुक्लाफाँटाको मेयरमा एमालेका महरा र उपमेयरमा काँग्रेसका जोशी निर्वाचित

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गरेको शुक्लाफाँटाका निर्वाचन अधिकृत...

सुनको मुल्यमा निरन्तर वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको भाउ निरन्तर वृद्धि भएको छ । जेठ ८ गते आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज स्थिर रहेको छ । नेपाल...

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी

कैलाली – सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन्। अघिल्लोपटक हमाललाई नै हराउँदै...

१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

काठमाडौँ – भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन। अपाङ्गता भएकी...

अझै केहि दिन हुरीबतासको खतरा

काठमाडौँ – शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना...

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...

हेलम्बुका अध्यक्ष शेर्पा निर्वाचित भएपछि पनि घरदैलोमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् ।...

बलात्कार आरोप लगेका मनोज पाण्डे पक्राउ

ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि...

६ सय ९० पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ?

काठमाण्डाै – अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत...