काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको...

सिन्धुलीमा हायस दुर्घटना, १२ जना घाइते

सिन्धुली – सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा...

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

लण्डन, २७ मंशिर । बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण...

कैलालीको सीमानाका प्रविधिमैत्री बनाइँदै

धनगढी – सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो। बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री...

बैतडीको सुर्नयाकी ५६ वर्षीया हरिना बिष्टको हत्या अभियोगमा २९ वर्षीय तेज चन्द पक्राउ

बैतडी, २७ म‌सिर । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको...

बुवाको हत्या आराेपमा छाेरा पक्राउ

चितवन, २७ मंसिर । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।   सुनिलले सामान्य बादबिबाद...

९ वर्षीया बालिकालाई बलात्कार आराेपमा ७३ वर्षीय पुरुष पक्राउ

तनहुँ,  २७ मंसिर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।   सारूले ती बालिकालाई आफ्नै घरको...

दिवंगत असई थमनकी पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा 

  विशाल बस्नेत महोत्तरी, २७ मंसिर । मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछी जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ । सोमबारदेखी सुरु भएको बहसकै...

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवनापुर, २७ मंसिर । बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको छ ।   नेसुरले आफ्नो...

चाँगुनारायण नपाको भवन उद्घाटन गर्न आउने राष्ट्रपतिलाई कालोझण्डा देखाउने चेतावनी, यस्तो छ जग्गाको कथा

भक्तपुर, २७ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने  चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै...

जोन्टा क्लब काठमाडौंद्वारा महिला हिंसा विरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रमको आयोजना

जोन्टा क्लब काठमाडौंले महिला हिंसा विरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्यक्रम आयोजना गरेको छ । जोन्टा क्लब काठमाण्डौले केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी र एनसेलको सहकार्यमा लिङ्गमा आधारित हिंसा विरुद्धको १६ दिने सक्रियता...

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले...