इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्याय पक्राउ परेका छन् । एनसिबि अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित...

अवैध लागूऔषधसहित कैलाली लगायत विभिन्न स्थानबाट ११ जना पक्राउ

कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरा डेरा गरी बस्ने नवलपरासी देवचुली नगरपालिका-२ बस्ने २३ वर्षीय मुक्ति प्रसाद खनाल समेत ६ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित शुक्रबार...

रक्तचन्दन जस्तो देखिने काठसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित भारत मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ...

सांस्कृतिक झाँकीसहित यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति’ लोकार्पण

काठमाडौं – वरिष्ठ लोक गायक एवम् संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोक साहित्य तथा संस्कृति’ नामक पुस्तक सांस्कृतिक झाँकीसहित लोकार्पण गरिएको छ। काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको खोज-अनुसन्धान गरी लेखिएको विशद...

कञ्चनपुरबाट एक बालिकाको उद्धार

कञ्चनपुर –  कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो। माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक...

डा. केसी अनसन बसे पछि धनगढीबासी बिराेध प्रदर्शन

धनगढी, ३० मंसिर । डा. गोबिन्द केसीकोि बिरूद्द प्रदर्शन भएको छ ।   चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो ।  ...

महिला न्यायधिसले नै शोषणमा परेको भन्दै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निबेदन

नयाँदिल्ली, ३० मंसिर । उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधिशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ ।...

यदि तपाईं गिजाबाट रगत बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने, रोकथामका लागि यी सरल उपायहरू पालना गर्नुहोस्

काठमाडौं, ३० मंसिर । ब्रस गर्दा धेरैको गिजाबाट रगत बग्छ, जसलाई उनीहरूले बेवास्ता गर्छन्।   बारम्बार ब्रस गर्दा, गिजामा चोटपटक वा ब्रिस्टल धेरै कडा हुनुका कारणले पनि रगत बग्ने समस्या...

महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै

महोत्तरी, ३० मंशिर । जनता मावि गौरिडाडाको स्वर्ण महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ महोत्तरी आउने भएका छन । स्थापना दिवसको अवसर पारेर १ पुसमा निर्धारण गरिएको महोत्सवमा सहभागी...

सुना सुबेदीद्वारापशुपंछी औषधी ब्यवसायी संघको उपाध्यक्ष पदमा उम्मेदबारी घोषणा

इन्दीप कोइराला   काठमाडौं, ३० मंसिर । नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष सुना सुबेदी बडालले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी घोषणा गरेकी...

नेपालमा भेटेरिनरी डाक्टरको अभाब बढदाे, सरकारी काेटामा नै अझै ८ सय पशु चिकित्सक रिक्त

काठमाडौ, ३० म‌शिर । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ ।   बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो ।  ...