काठमाडौं महानगरद्वारा तीन कर्मचारीलाई निलम्बन

काठमाडौं – काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार...

झापामा ग्यांग फाइट गर्ने चार पक्राउ

झापा, १७ पुस ।  झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   आज बिहान बिर्तामोड–५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार...

वनकै कर्मचारीकाे मिलाेमताेमा ढुंगा तस्करी

अशोक कुमार रौतहट,१७ पुस । राैतहटकाे बलेरी वनमा वन कर्मचारीकै मिलोमतोमा सयौं घनमिटर ढुङ्गा सङ्कलन गरिएको छ । वन कर्मचारीकै मिलोमतोमा सर्लाहीका मान्छेहरूको संलग्नतामा रौतहटको वनमा ढुङ्गा  सङ्कलन गरी राखिएको हो...

नयाँ बर्ष मनाउन आएका दुई भारतीय पर्यटकको रौतहटमा मृत्यु

सञ्जय मिश्रा रौतहट १७ पुस। रौतहट स्थित भारत बिहार राज्यको सीतामढी बाट अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।   जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका...

इलामको एकै बगानबाट दस लाखको सुन्तला बिक्री

इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेको छ। अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ। ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस...

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने

काठमाडौं, १७ पुस । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा...

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

धनगढी, १६ पुस । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्। धनगढीमा नेपाल...

वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १६ पुस । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो। अधिवक्ता विमल...

नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर, १६ पुस । नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण...

अग्रज पत्रकार पोखरेलको निधन

काठमाडौं, १६ पुस । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन्। धनकुटाको कचिँडेमा जन्मिएका...

बालकुमारी घटनाका मृतकका परिवारलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन

काठमाडौं, १६ पुस । संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा...

नियमविपरीत रातु नदीमा उत्खनन भएको अनुगमन समितिको निष्कर्ष

विशाल बस्नेत महोत्तरी, १६ पुस । जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको संयोजकत्वमा गठित अनुगमन समितिले रातु नदीमा गलत ढंगले उत्खनन भएको निष्कर्ष निकालेको छ । सोमवार भएको अनुगमनको क्रममा...