दार्चुलामा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार

दार्चुला – दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएको छ । आइतबार दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार भएको हो । महाकाली...

हिसान भक्तपुरमा पुनः कसपाल

भक्तपुर, ७ माघ । हिसान भक्तपुरको कार्यसमितिमा अध्यक्षमा पुनः अनिल कस्पाल (मोडर्न स्कुल/कलेज) चुनिएका छन् । छैंठो अधिवेशनबाट सर्वसम्मतले कसपालको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको हो । कसपाल यसअघि...

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा बरूण चौधरी बिशेष अतिथि

अयोध्या – विश्वभरका हिन्दूहरूको बहुप्रतिक्षित राम मन्दिर प्राण प्रतिष्ठा भोली हुदैँछ । भोलि २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार दिउसो १२ः २० बजेको समयमा हुने प्राण प्रतिष्ठा कार्यक्रममा विश्वभरीका...

बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं –  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। आइतबार छापावाल सुन प्रतितोला...

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारहरुलाई अनुदान दिने

काठमाडौं – प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारहरुलाई अनुदान दिने भएको छ । काउन्सिलले आज जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ...

पूर्वी चितवनको खैरहनीमा केराघारी भित्र पुरुषको शव फेला

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो...

आजको मौसमः पश्चिम तराइमा हुस्सु र कुहिराे लाग्ने, हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा...

माघ ६ गते शनिबार तपाईको राशिफल

आजमिति २०८० साल माघ ६ गते तदअनुसार जनवरी २०, २०२४ शनिवार, शुक्लपक्षको दशमी तिथि, रोहिणी नक्षत्र, शुभ योग, मेष राशिमा चन्द्रमा, यो योगमा जनहित तथा सम्पुर्ण शुभकार्यका लागि राम्रो मानिन्छ।...

राष्ट्रिय सभा निर्वाचन : प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुग्यो मतपत्र

काठमाडौं, ५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्‍याइएको छ । यही ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा...

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

काठमाडौं, ५ माघ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका-२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   पीडितलाई ब्रुनाई पठाईदिने...

भारत लैजाँदै गरेकी १७ वर्षीया किशोरीको उद्धार

बर्दिया, ५ माघ । बाँसगढी नगरपालिका–३ कि १७ वर्षीया एक किशोरीलाई ललाई फकाई भारत पुर्‍याइएकोमा भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको छ। एसएसबी ५९औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई...

यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार भण्डारीले पाउने

काठमाडौँ- यस वर्षको ‘ गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले पाउने भएका छन् । आइतवार सम्पादक समाज नेपालको केन्द्रीय समितिको बैठकले यस वर्षको ‘ गोविन्द वियोगी...