पुस १३ गते तदअनुसार डिसेम्बर २९, २०२३ को राशीफल

विक्रम संवत २०८०, शक संवत् १९४५ र नेपाल संवत ११४४ । शुक्रबार शुक्र र माता लक्ष्मीको प्रभाव रहेको दिन हो । सूर्योदय ६:५४ मा छ र सूर्यास्त ५:१८ मा हुनेछ।  तिथी :...

आज पनि लाग्न सकेन सन्दीप लामिछानेविरुद्धको मुद्दाको टुंगो

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न सकेको छैन। आज पनि जिल्ला अदालत काठमाडौंमा मुद्दाको सुनुवाइले निरन्तरता पाएको हो। सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई...

बनेपाको बोगटी गाउँमा पहिलो पटक सडक पुग्यो, स्थानीय हर्षित !

काभ्रे –  काभ्रेपलाञ्चोक जिल्लाको बोगटी गाउँमा पहिलोपटक सडक पुगेपछि स्थानीयवासी खुशी भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ कार्यालयले ५ वर्ष अगाडि नै बजेट विनियोजन गरेपनि  व्यक्तिको प्लटिङ जमिनको...

नेपाली सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

  काठमाडौं, १२ पुस । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले ३ पुसमा अवकास पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा...

राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, १२ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातजना निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई सात प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त...

भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्प- अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ

पुस १२, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री...

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र...

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको...

क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई जारी, आजै फैसला आउन सक्ने

काठमाडौं, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम...

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, ११ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम...

तपाइकाे आजकाे राशिफल

काठमाडाैं, १२ पुस । २०८० साल पौष १२ गते विहिवार वा २०२३ सालको २९ डिसेम्बर नेपाल सम्वत: ११४४,पक्ष: कृष्ण, तिथि: प्रतिपदा /द्वितीया , नक्षत्र: तिस्य , योग: वैघृती, करण: कौलव, सूर्योदय: ६:५४...

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु...