प्रजिअ लाई खाद्य अधिकार संजाल दाङको ज्ञापन पत्र

घोराहि – खाद्य अधिकार संजाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यलाई ज्ञापन पत्र बुझाएको छ । संजाल दाङको आयोजनामा खाद्य अधिकार संजाल लुम्बिनि प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक...

के हो ट्रान्सफर प्राइसिङ ?

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा ट्रान्सफर प्राइसिङको माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुन सक्ने कर छली नियन्त्रण गरिने...

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

काठमाडौँ – भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका...

तापक्रमले नाघ्यो सीमा

काठमाडौं – तापक्रमले ‘थे्रसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश

नयाँदिल्ली–नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आज यहाँ आयोजित विशेष समारोहमा सो...

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली– अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर...

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं – केहिदिनदेखि देशभर गर्मी बढेको छ । माैसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको...

सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न छ जना पक्राउ

  काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा...

बुद्ध एयरको नमुना जहाज बनाउने अभयलाई एक लाख पुरस्कार

काठमाडौं – बुद्ध एयरको नमुना जहाज बनाएर आकासमा उडाएको भिडियो पछिल्लो समय नदेखेका कमै होलान । बुद्ध एयरको कलर, लोगो खेलेर जस्ताको त्यस्तो बनाएर आकाशमा उडाएकाे भन्दै चितवनका अभय परियारलाई...

जनतालाई भ्रमित बनाएर दिनदहाडे ठग्दै माता, सरोकारवाला निकाय मुर्कदर्शक !

अनुसा थापा भक्तपुर एक्काइशौं शताब्दीमा आइसक्दा पनि नेपालमा अन्धविश्वास कायमै छ । अन्धविश्वासको पछि लागेर ज्यान गुमाएको घटनाहरु निरन्तर बाहिर आइरहँदा पनि नेपालीको चेत खुल्न सकेको छैन् । सरकारले नदेख्दा...

दाङ जिल्ला कबड्डी संघको अध्यक्षमा डाँगी

दाङ – दाङ जिल्ला कबड्डी संघ गठन भएको छ । दाङ जिल्लाका कबड्डीका सहायक प्रशिक्षक तथा लुम्बिनी प्रदेश चिफ कोच शिबबहादुर बिकको अध्यक्षतामा भएको भेलाले कुलबहादुर डाँगीको अध्यक्षतामा ९ सदस्यीय...

नेपालमा सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौँ  – नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग,...