न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ४ चैत । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७...

दिपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन...

डिआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा निरीक्षण

न्युज कारखाना बिरगंज, ४ चैत। मधेश प्रदेश प्रमुख प्रहरी डिआईजी यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्। मधेश प्रदेश प्रमुखको रूपमा जिम्मेवारी सम्भाले पछि पहिलो पटक आइतबार डिआईजी...

आजको मौसमः स्थानिय वायुकाे आंशिक प्रभाव रहने

काठमाडौं, ५ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

मिठो अचार बेचेर पूर्वमा प्रसिद्धी कमाएका उर्लाबारीका मनोहरि दाहाल

उर्लाबारी (मोरङ), ४ चैत । उर्लाबारी नगरपालिका वडा नम्बर ७ का मनोहरि दाहालका विभिन्न परिचय छन्। उर्लाबारीमा होटल व्यवसाय गरेको ३० वर्ष भयो। त्यसैले, उनी होटल व्यवसायीको रूपमा परिचित छन्। उनी...

गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

रौतहट – रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित...

आईतबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!

आजमिति २०८० साल ,चैत्र ४ गते तदअनुसार मार्च १७, २०२४ आईतवार, शुक्लपक्षको अष्टमी तिथि, मृगशिरा नक्षत्र, प्रिति योग । मिथुनराशिमा चन्द्रमा । यो योगमा गरिएको कार्य आयुष्मान रहने विश्वास छ...

आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, ४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी...

आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर – भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ। आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३ वर्षीया छोराको...

कैलालीमा ट्रकमा आगलागी

अत्तरिया – कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो । आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

आज शनिवारको राशिफल, तपाईंको दिन शुभ रहोस्

आजमिति २०८० साल ,चैत्र ३ गते तदअनुसार मार्च १६, २०२४ शनिवार, शुक्लपक्षको सत्तमी तिथि, रोहिणी नक्षत्र, प्रिति योग । वृषि राशिमा चन्द्रमा । माया प्रेमका लागि यो शुभ  योग हो...

आजको मौसमः देशभर आंशिक बदली रहने

काठमाडौं, ३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा...