भक्तपुरमा सवारी दुर्घटना, दार्चुलाकी ३२ बर्षीय स्वस्तीकाको मृत्यु, उनका श्रीमान गम्भीर घाईते

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा मंगलबार ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। लोकन्थली चोक नजिकको सडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै...

चुनावमा उम्मेदवारको खर्च सीमा तोकियो, २५ देखि ३३ लाख रुपैयाँसम्म

काठमाण्डौ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने चुनावी खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाको अवस्था हेरेर फरक–फरक खर्च सीमा निर्धारण गरेको...

साहित्यकार जी. बी. खड्काको दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित

भक्तपुर – शिक्षासेवी तथा साहित्यकार जी. बी. खड्का (अनाम)को दोस्रो कविता सङ्ग्रह ‘हृदयका तरङ्ग’ प्रकाशित भएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनु भएका खड्काको यस कृतिले उहाँको साहित्यिक...

मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने

दार्चुला – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित देशकै सातौँ धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। धार्मिक आस्था, संस्कृति...

तीन करोड रुपैयाँभन्दा कम बजेटका कतिपय योजनाको बजेट फुकुवा

काठमाडौँ – सरकारले यसअघि स्थगन गरिएको तीन करोड रुपैयाँभन्दा कम बजेटका कतिपय योजनाको बजेट फुकुवा गर्न थालेको छ। गएको असोजमा तीन करोडभन्दा कम लागतका एक हजारभन्दा बढी आयोजना स्थगन गरिएको भए...

बालेन साहलाई चुनावमा हराउने हर्क साम्पाङको चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई चुनावमा हराउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले बालेन साहले जहाँबाट उम्मेदवारी दिए पनि...

कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझायो

काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका अनुसार यसपटकको समानुपातिक सूचीमा विगतमा समानुपातिक सांसद भइसकेकालाई दोहोर्‍याइएको छैन। नयाँ र अवसर...

५३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा धरौटी बुझाए

काठमाडौं – निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची धमाधम पेस गरिरहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले सोमबार...

शीतलहरका कारण सप्तरीमा केही विद्यालय बन्द

सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने...

पर्यटन विकास आयोजना इकाईका इन्जिनियरका लागि सार्वजनिक खरिद तथा E-GP तालिम सम्पन्न

काठमाडौँ – बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंको आयोजनामा आयोजना गरिएको सार्वजनिक खरिद तथा E-GP सम्बन्धी क्षमता विकास तालिम आज समापन भएको छ। पर्यटन विकास आयोजना...

चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाइने

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार...

सुदूरपश्चिम समाज काठमाडौंको १६औँ साधारण सभा सम्पन्न, अध्यक्षमा रामदत्त पन्त

काठमाडौं – सुदूरपश्चिम समाज काठमाडौंको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले इ. रामदत्त पन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा अध्यक्षसहित ६...