शक्ति बस्नेत, हर्क साम्पाङ सहित मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधियो

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आयोगले यही माघ ४ गतेदेखि लागू गरेको आचारसंहिताको अनुगमन गर्दै उजुरीका आधारमा पनि उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ। आयोगले नेपाली...

निर्वाचन आचारसंहिता लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता २०८२ लागू गर्न/गराउन पत्राचार गरेको छ। निर्वाचन...

राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादा कायम राख्न गृहमन्त्रालयको आग्रह

काठमाडौं – गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादा कायम राख्दै प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले राष्ट्रिय झन्डा...

आज रातिदेखि मौसम बदली भई भोलि र पर्सि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज रातिदेखि मौसम बदली भई भोलि र पर्सि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी भेगबाट सुरु हुने...

कर्णाली र सुदूरपश्चिममा भारी हिमपात, किसानलाई राहत, जनजीवन प्रभावित

काठमाडौँ – कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ। हिमपातले हिउँदे बालीलाई राहत पुगेको भए पनि यातायात र जनजीवन प्रभावित बनेको छ।...

छाङरु र तिङ्करका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्ने

खलङ्गा (दार्चुला) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका–१ का छाङरु र...

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, किसानमा खुशी

काठमाडौं । देशका पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पश्चिमका विभिन्न जिल्लामा हिजो बेलुकीदेखि वर्षा र हिमपात भइरहेको हो। हुम्ला,...

समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न, अझै ५० लाख थान मतपत्र छाप्न बाँकी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका एक करोड ५० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार मतपत्र छपाइ कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री...

देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनोनयन फिर्ता लिए

काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। निर्वाचन आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमार्फत...

एसईई परीक्षा चैत १९ देखि २९ सम्म

काठमाडौं – कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैतको पहिलो साता हुने तय भए पनि प्रतिनिधिसभा निर्वाचनका...

आज प्रतिनिधिसभा उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं – निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ। मंगलबार साँझसम्म...

प्रतिनिधिसभा निर्वाचनः पाँच जना उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो देशभरका १ सय ६५...