काठमाडौं – जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने निपाह भाइरस हालसम्म नेपालमा पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता...
काठमाडौँ – हुस्सु र कुहिरो हट्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान तथा अवतरण पुनः सुरु भएको छ। विमानस्थल कार्यालयका अनुसार यसअघि आकाशमा होल्ड गरिरहेका जहाजलाई प्राथमिकता दिँदै अवतरण गराइएको...
काठमाडौँ – अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ। तर, आउँदो सोमबार पुनः अर्को प्रणाली सक्रिय हुने र हिजोजस्तै वर्षा गराउने मौसमविद्हरूले...
काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मतदाता शिक्षा कार्यक्रमका लागि नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका...
काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी...
काठमाडौँ – देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ...
काठमाडौँ – निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका...
काठमाडौँ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि...
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै आउँदो फागुन २१...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता भएको आरोपमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थासँग आबद्ध व्यक्तिहरूको मोबाइल फोन जफत गरेको छ।...
काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ...
काठमाडौं – आज देशका पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने महाशाखाको भनाइ...