काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना...
कैलाली – सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ...
झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार...
काठमाडौँ – सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सडकमा जाने मासिनहरुको संख्यामा खासै कमि आएन, अर्थात मासिनहरुको आवतजावत चलिरह्यो । कोरोना भाइरस फैलिने...
काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये...
काठमाडौं – कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानका १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । विमानमा जम्मा १५८...
काठमाडौं – प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ । जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको...
काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका...
काठमाडौं – कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालका आइसोलेसन वार्डका बेड भरिएपछि...
सप्तरी – कतारबाट केही दिन अगाडि मात्र नेपाल फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त विरामी भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर सप्तरीस्थित घर...
चितवन – भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको...
कास्की – यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज...