काठमाण्डौ – मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले सोमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि...
काठमाडौं – सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क...
काठमाडौं – चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन सुदूरपश्चिम सहित चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ, यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ...
बुटवल – रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना...
काठमाडाैँ – आइतबार विहान चीनबाट मेडिकल सामग्री काठमाडौँ आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो । मेडिकल सामग्री बोकेर...
काठमाडौं – नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । महानगरीय...
काठमाडौँ – चीनको ग्वान्झाउबाट कोरोना भाइरस विरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । शनिबार स्वास्थ्य समाग्री लिन काठमाडौबाट दिउँसो ग्वान्झाउ उडेको नेपाल बायु सेवा निगमको...
काठमाडौ – कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकाकी २२ वर्षीया युवतीलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार थालिएको छ । युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार...
काठमाडाैँ – १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ । स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको...
काठमाडौं – चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ...
काठमाडौ – बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी...