दाङ – दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा...
कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...
काठमाडाैँ – (रासस) मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएका कारण उडान भर्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो...
काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएको गत दुई महिनाको अवधिमा विश्वभर कोभिड–१९ बाट दर्जनौं पत्रकारको मृत्यु भएको प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले बताएको छ । प्रेस एम्बलम क्याम्पियन नाम...
पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति...
बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै...
कैलाली – सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए ।...
जाजरकोट – जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको केन्द्र लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा...
कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी...
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । सात वटा घर र पाँच वटा...
काठमाडौँ –परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी...
काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतिकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न प्रयोजनहरुमा...