डोटीको शिक्षा कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाउने निर्णय

डोटी – डोटी जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय भवनमा कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले...

कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, प्रदेशभर संक्रमितको संख्या १९८

सुर्खेत – कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

भैरहवास्थित भीम अस्पातालबाट २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

बुटवल – कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक सोमबार भैरहवास्थित भीम अस्पातालबाट निको भएर २५ जना घर फर्किएका छन् । प्रदेश सामाजिक बिकास मन्त्रालय...

मेलम्ची खानेपानीको सुरुङ परीक्षणको तयारी

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको...

बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने

काठमाडौँ – बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले...

जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ – जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको...

बाँके गाडी दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत

काठमाडौं – बाँकेमा भएको गाडी दुघृटनाामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख...

१४ दिन क्वारेन्टाईन बसेर घर गएका एक पुरुषको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर घर फर्कीएका एक ६८ बर्षिय पूरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको गएराती मृत्यु भएको हो ।...

क्वारेन्टाइनमा बसेका सबैको अनिवार्य निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको...

थप ४३ जनामा कोरोना स्ंक्रमणको पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो (विज्ञप्ति सहित)

काठमाडौँ – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरी सहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य...

आजको राशिफलः सोमबार कुन शाशि हुनेहरुका लागि कति फलदायी ?

वि.सं.२०७७ साल जेठ १९ गते । सोमबार । ईश्वी सन् २०२० जुन ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं – बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।...