नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी...

नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ धूमधामका साथ मनाइयाे

गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामका साथ मनाएका छन । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायका महिलाहरु...

दार्चुलामा पाँच दिने महिला पत्रकारिता तालिम सुरु

रमेश खत्री, दार्चुला   दार्चुलामा सोमबारदेखि महिला पत्रकारिता तालिम सञ्चालन भएको छ । नेपाल पत्रकार महासंघ शाखाद्धारा दार्चुलामा पहिलो पटक महिलाहरु लागि पाँच दिने आधारभूत तालिम सञ्चालन गरिएको पत्रकार महासंघका...

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा रिहा

  बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा रिहा भएका छन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा...

२२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा सोमबार बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस...

इम्बोस्ड प्लेटका विरुद्धमा परेको रिट खारेजीको निर्णय, इम्बोस्ड नम्बर सुरु गरिने

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरिने भएको छ । इम्बोस्ड प्लेटका विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले गरेपछि यातायात व्यवस्था विभागलाई काम सुचारु गर्न बाटो खुलेको हो । सवारीसाधनको...

ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने, के के छन नयाँ नियम

  यातायात व्यवस्था विभागले ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गर्ने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले...

नाम मात्रको संघीयता, कर्मचारीको झन् झन् अभाव झेल्दै सर्वसाधारण ।

दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको हो । १ जिल्ला अस्पताल, ३...

जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वा्चित भए । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकरले ५५२...