भदौ १ गतेदेखि दैनिक २५% अन्तर्राष्ट्रिय र ३३% आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी

काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी गरेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका...

उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर” नियुक्त

उपहार खबर –  काठमाडौँ– उपहार मिडियाको सल्लाहकारमा बरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”लाई नियुक्त गरिएको छ । उपहार मिडिया नेटवर्क प्रा.लि.को मंगलबार बसेको बैठकले पुडासैनीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो...

आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकियाे

काठमाडौं – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९...

ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि

गोरखा – गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रिपोर्ट आउँदा २४ वर्षकी उनमा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले...

मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियो

कैलाली – कैलालीको मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२...

सनुको मुल्य अहिले सम्मकै उच्च, प्रतितोला ९९ हजार ८ सयमा कारोबार

काठमाडौं – सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा २ सयले बढेर ९९ हजार ८...

मंगलबारको माैसम यस्तो छ, यी ठाउँहरुमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ । मौसम विज्ञान विभागको...

सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नारायणी...

महिलाहरु यौनबाट टाढा भाग्छन् ? यस्ता छन् कारणहरु

प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ । यो कुरा सबै महिलामा लागू हुँदैन । तर विभिन्न सर्वेक्षणका अनुसार वैवाहिक...

आज गाईजात्रा पर्व मनाइदै, उपत्यकामा सार्वजनिक विदा, भीडभाड नगर्न सरकारको आग्रह

काठमाडौं – भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको...

बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ, जबरजस्ती करणी मुद्दा दर्ताको तयारी

गोरखा – चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट बलात्कारको आरोपमा पक्राउ परेको प्रहरीले...

उत्तरी चीनतर्फका सबै सीमा स्तम्भ पहिचान गर्न सफल

सिमकोट –उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको...