सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि, उपत्यकामा २२८३ जना संक्रमित

काठमाडौँ – सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार ८ सय ८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना रहेका छन् ।
३३ हजार ८ सय ८० जनामा अझै कोरोना सक्रिय रहेको छ । १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्