बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका २५ सय भन्दा बढी व्यक्तिको नामावली सार्वजनिक गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र...
यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा...
बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो । कोरोना...
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ ।...
कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सक्नका लागि आह्वान गरेको सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाएको छ । कोरोना भाइरसको सन्त्रास सन्सारभर...
जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर बजारमा हिँडेको देखेपछि भारतीय प्रहरी...
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । खानीखोला गाउँपालिका वडा न १ की ३३ वर्षीया जुनीमाया गोले र उहाँकी तीन वर्षीया छोरी स्मारिका गोलेलाई टिपरले सोमबार...
सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका विशिष्टिकृत निकाय,...
यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत...
अब बिस्तारै गर्मी बढ्दै जाने मौैसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । तर स्थानीय...
काठमाण्डौका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र...
प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार...