मेची नाकाबाट आयात निर्यात ठप्प, नाका खोल्न कुटनीतिक पहल सुरु

काठमाडौं – नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले...

इटलीबाट आएकी ३१ वर्षीया महिलामा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ

काठमाडौं – इटलीबाट नेपाल फर्किएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बुधबार र्‍यापिड टेस्ट गर्दा महिलामा...

एसईई नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा...

एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने आईएमएफको प्रक्षेपण

काठमाडौं – अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने प्रक्षेपण गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण एसियाको आर्थिक वृद्धिदर ६०...

झापाका एक युवकमा आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखियो

विराटनगर –र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा...

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण थालेको पुल दोस्रो पटक भत्कियो, स्थानीय भन्छन् ठेकेदारको चरम लापरवाहि

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । बुधबार आएको बाढीले मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक...

हुम्लामा रिचार्ज कार्डको अभाव

हुम्ला – बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो । सिमकोट बजारका एक स्थानीयले...

काठमाडौँ सहित देशका केहि भू–भागमा मेघगर्जन र हुरीबतास सहित असिना पानी पर्ने

काठमाण्डौ – बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका...

थाहा पाउनुभयो ? राति भुकम्प गयो !

सोलुखुम्बु – सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । गए राति १२ बजेर ५५ मिनेट जाँदा...

सुनसरीका विभिन्न ठाउँका मस्जिदमा ५५ जना विदेशी भेटिए, भारत र पाकिस्तानका धेरै

सुनसरी –लक डाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिकहरुको खोजी गर्ने क्रममा फेला पारेको छ । विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल...

रुकुम पश्चिमका २ जनामा कोरोनाको आशंका, चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना

सुर्खेत – कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट...

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिर्पोट नेगेटिभ

राजविराज — र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई...