समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने महिला पत्रकारहरुकाे माग

समाचार कक्षमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने महिला पत्रकारले माग गरेका छन् । पत्रकार समूह डब्ल्यूडब्ल्यूजेका अध्यक्ष अमिका राजथलालले अहिले पनि महिला पत्रकारहरु समाचारदाताका रुपमा मात्रै सीमित रहेको भन्दै हरेक...

शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा बताएको छ...

कोरोनाको त्रास : अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नै स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ । विश्वभरि नै कोरोनाको सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खोटाङका १० वटा...

प्रम ओली तथा मिर्गौलादाता भान्जी समीक्षा दुबैको अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पतालले...

औषधि र कच्चा पदार्थ निर्यातमा भारतले लगायाे रोक, नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल

भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ । आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि उत्पादक कम्पनीका प्रतिनिधि लगायत...

मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाखसम्म जरिवाना, अनुगमन तीव्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसन लगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो...

काेरनाकाे त्रास : त्रिभुवन विमानस्थमा अत्यावश्यक कामबाहेक उपस्थिन नहुन आग्रह

त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन...

कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकता अनुसार हवाई उडान लिन नेपाल सरकारलाई सिफारिस गरेको...

प्रधानमन्त्री ओलीको शरीरमा मृगौलाको सफल प्रत्यारोपण, मृगौलाले काम गर्न थाल्यो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।...

समीक्षाको शरीरबाट देव्रे मिर्गौला निकालियो, प्रधानमन्त्री ओलीको शरिरमा मृगौला प्रत्यारोपण गरिदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे १० बजेदेखि जारी प्रत्यारोपणका क्रममा चिकित्सकहरुले अंगादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकेका छन्...

कोरनाको त्रास : नेपाली बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव, विश्वका ६३ मुलुकमा कोरना फैलियो

काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल...

प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गते मतदान हुने

प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गतेका लागि मतदान कार्यतालिका तोकिएको छ । फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रम स्थगित गरी चैत १ गतेका...