लकडाउनमा ५ हजार विदेशी फर्किए

काठमाडौं – कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको अवस्थामा...

सुदूरपश्चिममा भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन

कैलाली – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयले आजदेखि शिक्षा क्षेत्रको अवस्थासम्बन्धी दुईदिने भिडियो कन्फ्रेन्स आयोजना गरेको छ । मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा प्रदेशका ८८ वटै स्थानीय तहका सरोकारवाला अधिकृतसँग...

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्यो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडाैँ – आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी...

चिनियाँ सञ्चार माध्यमले लेख्योः सगरमाथा चीनमा पर्छ

काठमाडौं – भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा...

आजको मौसमः देशका केहि भू–भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । यस्तै, पश्चिमी...

आज र भोली उपत्यकाका केहि स्थानमा विद्युत सेवा कटौती हुने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक...

सुनसान छन् इलामका पर्यटकीय स्थल

इलाम – वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र...

त्रिविको अनलाइन कक्षाः २५ प्रतिशतको मात्रै पहुँच

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले...

कोरोना भाइरसका कारण विश्वभर ७८ नेपालीको मृत्यु, कुन देशमा कति ?

लण्डन – कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार...

आइतबार देखि वित्तीय संस्था आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएको छैन

काठमाडौं – आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा आवश्यक कर्मचारीमात्र...

उदयपुरमा थप एक जनामा कोरोना संक्रण पुष्टि, संक्रमित ११० पुगे

काठमाडौँ – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको...

हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा

मकवानपुर – हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री...