घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन...
वि.सं.२०७७ साल असोज १७ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...
सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लामा असार १९ गते पछि परेको अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह...
काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका–१ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् । भण्डारीमाथि...
काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको स्वास्थ्य तथा...
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसका १ हजार ६३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका...
काठमाडौँ – नेपालमा वितेको २४ घण्टामा अहिले सम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
काठमाडौँ – यातायात व्यवस्था विभागले घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी गरेको छ । टिकटका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ । अग्रिम टिकट खोल्न व्यवसायी...
काठमाडौँ – एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ ।...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको जनाएको छ । हाल देशका पहाडी भूभाग लगायत...
काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको...