देशमा ९ खर्ब ब्यापार घाटा

काठमाडौं – देश यतिबेला ९ खर्बको ब्यापार घाटामा छ । चालू आर्थिक वर्षको (२०७६/०७७) नौ महिनासम्म देशले ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा...

मुस्लिम आयोगको सर्वपक्षीय बैठक, देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने

काठमाडौं – उदयपुर र पर्साका मस्जिदमा बसेका जमातीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कतिपय ठाउँमा मुस्लिम समुदायमाथिनै आरोप आउन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको...

कोरोनाबाट विदेशमा २८ जना नेपालीको मृत्यु, १ हजार भन्दा धेरै संक्रमित

काठमाडौँ – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य...

जब ट्याङ्कर चालकले नै पेट्रोलमा पानी मिसाए………

काठमाण्डौ – नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको छ । शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ...

६४ करोड थान नयाँ नोट चीनमा छापिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग...

एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।...

थानकोटमा रोकिएका पैदलयात्रीलाई बस चढाएर गन्तव्यतर्फ पठाइयो

काठमाडौं – प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरुलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको...

१४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो

सर्लाही – –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट...

बाग्लुङकी ६५ वर्षीया बृद्धाले जितिन् कोरोनालाई, डिस्चार्जको तयारी

काठमाडौं – नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि...

लकडाउनले तरकारी कुहिन थालेपछी कृषि ज्ञान केन्द्र घरमै पुगेर ढुवानी गर्दै

देवराज पाध्याय बाजुरा – देश ब्यापी लकडाउनको समयमा समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म पु¥याउने काम कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण...

धनगढीमा उपचाररत कोरोना संक्रमित ५ जना मध्ये एक जनाको रिपोर्ट नेगेटिभ

कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट...

जनकपुरमा सडकमा पैसा फालेर भाग्ने २ महिला पक्राउ

जनकपुर – कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु...