सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी

कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी...

ताप्लेजुङमा आगलागि, क्षतिको विवरण संकलन हुदै

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । सात वटा घर र पाँच वटा...

परराष्ट्र मन्त्रालयले भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने

काठमाडौँ –परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी...

अनाधिकृत रुपमा लोगोको प्रयोग भएको भन्दै डब्ल्यूएचओको ध्यानाकर्षण

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतिकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न प्रयोजनहरुमा...

धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि पोजेटिभ

कैलाली – धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । संक्रमित...

नेपाल एयरलाइन्स बैशाख २४ मा सिड्नी उड्ने निश्चित, अर्को उडानको सम्भावना जेठ २ मा

काठमाडौं – नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको छ । अष्टे्रलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ...

स्कलर्स एशोसिएशन नेपालको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको भर्चुअल कन्फरेन्स, विभिन्न राष्ट्रका विज्ञहरु सहभागि

काठमाडौँ – स्कलर्स एशोसिएशन नेपालले अन्तर्राष्ट्रिय स्तरको भर्चुअल कन्फरेन्सको आयोजना गरेको छ । लकडाउनको सदुपयोग गर्दै अप्रिल २५ अर्थात बैशाख १३ गतेबाट सुरु भएको विदेशी विज्ञ सहितको यो कन्फेरेन्स नेपाल...

बाँके र रुपन्देहीमा पनि २ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बाँकेमा लकडाउन थप कडाई

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेबाट औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ । कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन...

सीमावर्ती क्षेत्रमा रोकिएका नेपाली मजदुर स्वदेश फर्किए

दार्चुला – कोभिड–१९ ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भजनी नगरपालिका–४ कैलालीका दलबहादुर बुढा पनि एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश...

बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण, संक्रमित संख्या १५७ पुग्यो

काठमाडौं – बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि १२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप ३१ जना थपिए संगै संक्रमित नेपालीको संख्या १५७ पुगेको...

मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर उद्योग सञ्चालन गर्न दिने निर्णय

कपिलवस्तु – लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग...