भारतीय सुरक्षाकर्मीले हतियार सहित नेपाल पसेर सडक भत्काए, सिडिओले नै सडक भत्काउन आदेश दिएको खुलासा

वीरगन्ज – नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ । भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि...

सीमा विवादबारे भारतले मुख खोल्यो : ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता

काठमाडौं – भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट...

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको आपत्ति

काठमाडौँ – भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले...

जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह (विज्ञप्ति सहित)

काठमाडौं – निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ–संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय...

आजको राशिफल: शुक्रबार कुन राशिलाई कस्तो ? हेर्नुहोस्

वि.सं.२०७७ साल जेठ १६ गते । शुक्रबार । ईश्वी सन् २०२० मे २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

२ हप्तामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली स्वदेश भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु आउनेक्रम...

सिंहदरबारले सधै नजरअन्दाज गरेको दार्चुला : गोकुलेश्वर विमानस्थल संचालन सपनामा मात्रै, यस पटक पनि भएन बजेट विनियोजन

काठमाडौँ – सरकारले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनका लागि यस पटक पनि बजेट विनियोजना गरेको छैन । विहिबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७...

बजेटको आकार घट्योः आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको बजेट (पुर्णपाठ सहित)

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन्...

आगामी आर्थिक वर्षमा २७२ अस्पताल निर्माण गरिने

काठमाडाैँ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा...

चीनतर्फका ७ बन्दरगाह सरकारको प्राथमिकतामा, तेस्रो मुलकसँग व्यापार गर्न सहज हुने

काठमाडौं – सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो ।...

अनलाइनमा समेत लोककल्याणकारी विज्ञापन दिइने

काठमाडौ‍ँ – सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय...

सबै राष्ट्रसेवकको एक लाखसम्मको कोरोनाको बीमा निशुल्क

काठमाडौँ – कोरोनाको अग्रपक्तिमा बस्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोरोनाको बीमा निशुल्क गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै...