सुर्खेत – प्रयोगशालामा ठूलो सङ्ख्यामा थ्रोट स्वाब थन्किएपछि कर्णालीमा थप तीनवटा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश अस्पताल सुर्खेत र दुल्लु अस्पताल तथा दैलेखको...
अर्घाखाँची – अर्घाखाँचीका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने विषयमा आजै निर्णय गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले लकडाउनले कठिन बनाएको सामाजिक जीवन सहज तुल्याउने गरी...
डोटी – कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको...
कास्की – गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो...
काठमाडौँ – कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक...
कञ्चनपुर – कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उहाँले...
काठमाडौं – रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा...
वि.सं.२०७७ साल जेठ २८ गते । बुधबार । ईश्वी सन् २०२० जुन १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः...
कञ्चनपुर – कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन...