गुल्मीमा एकै दिन थपिए ४८ जना कोरोना संक्रमित

तम्घास – गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, गुल्मीका सूचना अधिकारी...

शुक्रबार एकै दिन ४२६ जना कोरोना संक्रमित थपिए, कुल संखया ८२७४

काठमाडौँ – नेपालमा एकै दिन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ८ हजार २७४संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....

भारतमा नेपालको झण्डा जलाएको बारे सरकारको धारणा आवश्यक छ ?

काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्साको पृष्ठभूमिमा भारतमा केही मानिसहरूले नेपालको झण्डा जलाएको देखिने तस्बिर र भिडिओ सामग्री सामाजिक सञ्जालमा देखिएका छन् । यो घटनाका सम्बन्धमा नेपालले अहिलेसम्म आधिकारिक...

फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि जिते कोरोना

चितवन – चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि कोरोनालाई जितेर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा...

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

काठमाडौँ – बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु–याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण...

कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

कैलाली – कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का...

विदेशबाट २४ जनाको शव नेपाल ल्याइदै (नामावली सहित)

काठमाडौँ – शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट...

दार्चुलाको मार्मामा भारतबाट फर्किएका एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब धनगढी पठाइयो

गणेशसिंह धामी दार्चुला – एक हप्ता अघि भारतबाट फर्किएका मार्मा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नं. ३ का २९ वर्षीया लोकेन्द्रसिंह धामीको मृत्यु भएको स्वास्थ्य...

आज एकै दिन बाँकेको जानकी गाउँपालिका–१ का ४१ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना...

तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५...

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...

पाँचपोखरीका १० जना सहित सिन्धुपाल्चोकमा १८ जना कोरोना संक्रमति थपिए

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...