लाइसेन्स लिने उमेर हद बढाउने सरकारको तयारी

काठमाडाैँ – सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने सरकारको तयारी छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था...

आक्रमणबाट गम्भीर घाइते भएकी पुर्वसचिव कार्कीकी श्रीमती को निधन

काठमाण्डौ – आक्रमणबाट गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको पनि ज्यान गएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको...

महाशिवरात्री नजिकिदै गर्दा पशुपतिमा साधुसन्तहरुको भीड बढ्न थाल्यो

काठमाडौं – महाशिवरात्री नजिकिदै गर्दा साधु सन्तहरु पशुपतिनाथको मेला भर्न काठमाडौ भित्रिने क्रम बढ्न थालेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुले शिवबुटी (गाँजा, भाङ र धुम्रपान)मा...

पुर्व सचिवको घरमा श्रीमती अचेत अवस्थामा र कामदार मृत फेला

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएर अचेत अवस्थामा फेला परेकी छिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् । पुर्व सचिव कार्कीकी...

कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न वाइडबडी विमान चीन जाने

काठमाडौं – नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली हरुको उद्धार गर्न आगामी १५ तारिख अर्थात फागुन ३ गते वीमान चीन...

प्रहरी महानिरीक्षक खनालको भोली देखि अनिवार्य अवकाश, भावी आइजीपीको हुने भन्ने अझै अन्यौल ?

काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको मंगलबारदेखि अनिवार्य अवकाश हुदै छ । ३० वर्षे सेवा अवधिका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । उहाँ मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने...

इटालीको बीआइटी मिलानो टुरिजम एक्स्पो मा नेपाली सामाग्रीको स्टल, सिन्धुपाल्चोका जनप्रतिनिधि सहित सरोकारवालाको सहभागिता

इटालीमा आइतबारदेखि सुरु भएको ३ दिने बीआइटी मिलानो टुरिजम एक्स्पोमा पर्यटन प्रवर्द्धनको लागि नेपालबाट अन्तर पालिका पर्यटन प्रवर्द्धन समिति(ITPC)ले समेत आफ्नो स्टल राखेको छ । नेपालमा बनेका स्थानीय हाते सामग्रीहरू...

सैनिक इण्टेलिजेन्ससम्बन्धी बाटो खुला हुने गरी विधेयक संसदमा दर्ता

काठमाडौं । नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इण्टेलिजेन्ससम्बन्धी अलग्गै सेवा गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको छ । सरकारका...

कठाेर बन्दै बर्तमान सरकार, समयावधीमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने तयारी

काठमाडौँ – सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्दै कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको र आयोजना...

पाँच सचिवपद एकैपटक रिक्त, कुन कुन मन्त्रालय भए सचिव विहिन ?

काठमाडाै – निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव...

आज विधिवत रुपमा स्वस्थानीको समापन गरिदै

काठमाण्डौ– पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज...

दिक्षालय फाउन्डेशन नेपालको दोस्रो अभिभावक दिवस सम्पन्न

काठमाडौ, काठमाडौको कपनमा रहेको दिक्षालय फाउन्डेशन नेपालले आफ्नो दोस्रो अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरको छ । शनिबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि अभिभावक दिवस सम्पन्न गरेको...