कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत – सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको...

बन्दाबन्दीको प्रभाव बायोग्यास प्लान्टमा

काठमाडौँ – लामो समयदेखिको बन्दाबन्दी (लकडाउन)का कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्चालन नहुँदा पोखरा महानगरपालिका–३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको वायोग्यासको आधा पनि खपत हुनसकेको छैन भने किसानबाट माग...

नेपाल र भारतको सिमाना छुट्टाउने सिमा स्तम्भ जिर्ण बन्दै

दाङ – दाङ क्षेत्रमा नेपाल र भारतको सिमाना छुट्टाउने सिमा स्तम्भ जिर्ण बन्दै गएका छन् । कुल ७७ वटा सिमा स्तम्भमध्ये दुवै देशले करिब एक वर्ष अगाडी नै ६० वटा...

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९९.५ प्रतिशतको हाराहारीमा

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । लकडाउनकैबीच अधिकाँस समय काम भएकाले काम सकिने चरणमा पुगेको छ । आयोजनाका...

भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक बृद्धको मृत्यु

मकवानपुर – भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले...

३० जुनमा पहिलोपटक काठमाडौँमा उडान गर्ने जिनएयरको तयारी

सउल – दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ ।...

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको...

नेपालमा मनुसनुी वायुको प्रभाव कायमै, कहि स्थानमा भारी वर्षा हुने अनुमान

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा...

अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै, २५९ जना नेपालीहरु काठमाडौँ आउने

सिड्नी – अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १...

बाँदर धपाउने यन्त्र बन्यो– ‘एक पटक पड्काए पछि बाँदर बसाई सर्छन्’, किसानलाई राहत

काठमाडौं – बाँदरले सबै किसानहरुलाई सताएको छ । पहाडका कतिपय ठाउँमा बादरकै डरले जमिन बाँझो समेत छन् । बाली लगाएपछि बाँदरले सखाप पार्ने भएपछि जमिन बाँझो छोड्ने प्रचलन बढेको हो...

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने

काठमाडौं – सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई...

मंगलबार यी राशीलाई छ लाभै लाभ !!

वि.सं.२०७७ साल आषाढ ०९ गते । मंगलबार । ईश्वी सन् २०२० जुन २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...