संक्रमण दर ४० प्रतिशत

काठमाडौं – कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात्...

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

तराई-मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । (फास्ट–ट्र्याक) परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक...

उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु कोरोनाको जोखिममा

कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र...

पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलन गर्न सूचना विभागको प्रेस पास अनिवार्य

काठमाडौँ – पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न...

हवाई उडानको भाडादर ओरालो, धनगढी-काठमाडौँ २३००, भद्रपुर–काठमाडौँ १३९५

काठमाडौँ– हवाई उडानको भाडादर ओरालो लागेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च बिन्दुमा पुगिरहेको बेला राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । कोरोनाको सङ्क्रमणको...

पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो १४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

दार्चुलाको महाकालीमा एकै दिन २३ जना कोरोना पुष्टि, एक हप्ताका लागि निषेधाज्ञा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...

आफ्नै श्रीमती र २ जना भाइबाट एक युवकको हत्या

काठमाडौँ – धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ । आफ्नै श्रीमती र दुई जना भाइबाट उनको हत्या भएको हो । गए राति २ बजे हंसपुर नगरपालिका–६ टिल्हीका २५...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने

काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख...

गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – गुल्मीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज...

२१ लाखले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – कोरोना विरुद्धको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएको छ । फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई...

दाङका दुई जनासहित बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – दाङका दुई जनासहित बाँकेमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७...