देशभरका यी स्थानमा हरुमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो...

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध

काठमाडौँ – अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम सुरू गरिएको छ । सेतीदोभानमा पहिरो खसेको छ ।...

मुक्तिनाथ विकास बैंकमा खुल्यो रोजगारी, विभिन्न पदका लागि आवेदन माग (सूचना सहित)

काठमाडौं – मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न पदमा आवेदन माग गरेको हो । बैंकले सार्वजनिक सूचनामार्फत् विभिन्न ८...

काठमाडौं उपत्यकाका ५४३ सहित देशभर २९७९ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

बुधबार कुन–कुन राशीका लागि शुभ ?

वि.सं.२०७८ साल असार २३ गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

साउनभित्रै ५० लाख मात्रा खोप, को–को छन् प्राथमिकतामा ?

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका...

यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख...

कोरोनाका कारण विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। रोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक...

काठमाडौं उपत्यकामै विप्लवको कम्युन घर बन्दै

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण...

उडान सङ्ख्या थप्न सरकारसंग माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले...

उजुरी परेका दर्जनौं निकायमाथि अख्तियारले बढायो निगरानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय,...

प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा...