लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा...
सोमवार देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नौ गतेदेखि लकडाउन लागू भएकोमा सोमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति...
काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीका...
काठमाडौँ – बलात्कार अभियोग लागेका पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ । न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले आइतबार कोइरालालाई दोषी ठहर गरेको हो ।...
बाजुरा जिल्लाको तल्लो क्षत्रमा पर्ने त्रिबेणी नगरपालिका वाड न ९ बाट चितुवाको छाला र हड्डीसहित २ जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सोही नगरपालिकाका ६० वर्षीया मानसिंह थापा र २६...
काठमाडौं – कोरोना संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सरकारले सिफारिस गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा...
काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।...
काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय २२ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र...
काठमाडौं – नेकपा (एमाले) भोजपुर काठमाडौं सम्पर्क मञ्चको भित्तेपात्रो सार्वजनिक भएको छ । नयाँ वर्ष २०७८ सालको अवसर पारेर काठमाडौंको कमलादीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन...
दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले । टेन्टभित्र बसेका उनीहरू आत्तिए । ठाने– पक्कै डरलाग्दो...
काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ ।...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत...