कैलालीको टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने
कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...