थप एक हजार २१४ मा कोरोना पुष्टी, २४ जनाको मृत्यु

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

तेह्रथुम पावरको आइपीओमा झण्डै २४ लाखले गरे आवेदन

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा आइतबार सम्ममा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार...

कञ्चनपुरको भाइरल रोडमा अत्यावश्यक कार्यबाहेक हिँडडुल गर्न आजदेखि निषेध

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न...

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

धादिङ – सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका...

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

वाग्मती – निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध...

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा- लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ...

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले...

गुण एयरलाइन्सको हवाई उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने

काठमाडौं – गुण एयरलाइन्सको हवाई  उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र...

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले ८ करोड...

आज र भोलि धेरै ठाउँमा झरी पर्ने, सुदूरपश्चिममा पनि उच्च जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ – आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । अझै...

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं – समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव...

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र...