भारतले लिपुलेकसम्म बाटो बनाएकाेमा कमल थापाको विरोध

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । उनले...

पिसिआर परीक्षणका लागि किट पर्याप्त छः स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन् । मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा...

संसदमै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले थाकेको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे...

दुई तिहाइको सरकार दुई कौडिको छैनः राजेन्द्र महतो

काठमाडाैँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडिको नभएको बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारले केहि काम नगरेको...

कोराेना महामारीका बेला अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियोजित नियतः देउवा

काठमाडौं – विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रैस सभापति तथा विपक्षि दलका नेता...

२१२ सांसद र २२२ जना संसद सचिवालयका कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ – सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा...

लकडाउनको पालना गर्दै विकास निर्माणमा जुटौः मुख्यमन्त्री सुब्बा

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्दाबन्दीको पूर्णरुपमा पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । पोखरा महानगरपालिका–२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा उनले...

सङ्घीय संसद्को बजेट अधिवेशन अधिवेशन आजदेखि, जेठ २ मा नीति तथा कार्यक्रम

काठमाडौँ – सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका...

सङ्घीय संसदको बजेट अधिवेशनः यस्ता छन् सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता

काठमाडौं – सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको...

एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बाेलाउँछाैँ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि...

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् । उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस...