काठमाडौं – सरकारले विपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमको बाजा नबजाउन भनेको छ । सोमबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध विजयी हाँसिल...
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।...
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् । बालुवाटारमा...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा परीक्षण गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा दिएको अन्तर्वार्तामा पत्रकार, नागरिक...
काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।...
काठमाडौं – सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि...
काठमाडौं – नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी...
काठमाडौँ – आज विहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने एक मन्त्रीले जानकारी...
काठमाडौं – भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका तीन सय जनालाई...
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् । शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै कोरोना संकटका बेला...
काठमाडौँ – राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले लकडाउनको नियम पालना गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टी स्थापना दिवसको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै राजपा...