संसदकाे दोस्रो बैठकमा पनि एमालेको नारावाजी सहित अवरोध (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । दास्रो बैठक सुरु भए लगत्तै संसदमा एमालले नाराबाजी सहित दास्रो बैठक अवरुद्ध गरेको हो । एमालेले आज संसद...

सभामुख बैठक स्थगित गरेर एमालेसँग वार्तामा

काठमाडौँ – सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ । संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग...

नेकपा एमालेको नाराबाजी पछि संसद १५ मिनेटका लागि स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिध सभाको बैठक अवरुद्ध गरेको छ । एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ । पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश...

यस्तो छ आज बस्ने संसदको ३२ बुँदे कार्यसूची

काठमाडौं – संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद...

नेकपा (एकीकृत समाजवादी) को संसदीयदलको बैठक बस्दै, संसदमा प्रस्तुत हुने रणनीति तय गर्ने

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे सुरु...

एमसीसीमा सत्ता गठबन्धन : पाँच दल पाँचतिर

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क...

संसद् अधिवेशनमा अवरोध गर्ने एमाले संकेत

संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ। बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो।...

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं – सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश...

पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा

काठमाडौं – पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय...

संघीय संसदको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ – संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान...

एमसीसी संसदमा लैजाने प्रधानमन्त्रीको देउवाको संकेत, अनावश्यक राजनीति नगर्न सांसदहरुलाई आग्रह

काठमाण्डौ – नेपाली काँग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बारेमा अनावश्यक राजनीति नगर्न आग्रह गरेका...

सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु...